मार्मिक कथा: आमालाई लडाउन भिरमा पुर्याएपछि आमाले भनिन् "छोरा तिमी फर्कने बाटो अफ्ठेरो छ, नलडी जानु है !"
Nepali folklore and stories often carry deep emotional and moral lessons, reflecting the cultural values and traditions of the land. In this heart-wrenching tale, we delve into the poignant story of a mother and her son, where a moment of ultimate sacrifice brings forth a profound lesson. The narrative, "मार्मिक कथा: आमालाई लडाउन भिरमा पुर्याएपछि आमाले भनिन् 'छोरा तिमी फर्कने बाटो अफ्ठेरो छ, नलडी जानु है !'", explores themes of love, sacrifice, and maternal care. This story will touch your heart and leave a lasting impression, illustrating The story illustrates the lengths to which a son will go to protect his beloved mother, even in a society that imposes cruel and unreasonable demands. It also highlights the wisdom and selflessness of the mother, who, despite facing imminent death, prioritizes her son's safety and well-being.
Anmolbist.com.np © All rights reserved |
एउटा गरिब किसान र उसकी बूढी आमा एउटा पहाडको फेदीमा बस्थे । अन्न उब्जाउनको लागि उनीहरू-संग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए । उनीहरू बस्ने साइनिंग प्रान्तमा एउटा निरंकुश राज्यपालले शासन गर्थ्यो जो वृद्ध मानिसहरूको स्वास्थ्य अवस्थालाई कमजोरी देखेर कायर जस्तै गरी डराउँथ्यो ।
यसले गर्दा एकदिन उसले एउटा कठोर घोषणा गर्यो । उसले पूरै प्रान्तका बूढाबूढीहरूलाई तुरुन्तै मारिदिनू भन्ने व्यहोराको आदेश दियो । वास्तवमा त्यो बर्बरिक काल थियो र बूढा-बूढीहरूलाई मर्नको लागि एक्लै छाड्नु सामान्यनै थियो ।
गरिब किसानले भने आफ्नी आमालाई तन-मनका साथ माया गर्थ्यो र यस्तो कठोर हुकुम सुनेर उसको मन वेदनाले भरियो । तर कसैले पनि राज्य’पालको आदेश’लाई नकार्न सक्दैनथ्यो । त्यसैले उक्त नौज’वानले आफ्नी आमा’लाई त्यो समयमा सबै’भन्दा दयालु मानिने मृत्यु दिनको लागि तयारी गर्यो ।
Anmolbist.com.np © All rights reserved |
सूर्यास्तमा, जब उसको दैनिक कार्य सकियो तब उसले केहि अन्नसहित आफ्नी असहाय आमा’लाई बुइमा बोक्यो र पहाडको चुचुरोतर्फको दर्दनाक यात्रा सुरु गर्यो । बाटो निकै लामो र अप्ठ्या’रो खालको थियो । अनेकौ साँघुरा बाटा’हरूले गर्दा धेरै ठाउँमा ऊ अल्म-लिन पुग्यो पुग्यो र कति`पय ठाउँमा बाटो बिरायो पनि । तर उसले त्यसको वास्ता गरेन ।
जुन-सुकै बाटो गए पनि उसलाई केही फरक पर्दैनथ्यो । उकालोमा ऊ अन्धा’धुन्ध अगाडि बढिरह्यो । उक्त पहाडको शिखर’मा नाङ्गो भाग थियो जहाँ छोरा-छोरीले आफ्ना आमा-बाबुलाई लगेर एक्लै छाडिदिन्थे र ऊ त्यतैतर्फ लागि’रहेको थियो ।
बूढी आमाको आँखा त्यति धमिला त थिएनन् तर छोराले अलमलमा एक’पछि अर्को बाटो परि’वर्तन गर्दै अघि बढेको देखेर उनको प्रेमिल हृदय अत्यन्तै अत्तालिन थाल्यो । उनको छोरालाई पहाडका बाटा|हरूबारे राम्रो ज्ञान थिएन र उस’लाई फर्किने बेलामा खतरा हुनसक्छ भन्ने चिन्ताले उनले अगाडि बढ्दै गर्दा आफ्नो हातले भ्याउने ठाउँको रुख-विरुवाका हाँगा’विंगाहरू निमोठिन् र केहि पाइला कट्ने’बित्तिकै बाटोमा खसा’उँदै गइन् ।
यसले गर्दा उनीहरूले छोडेर गएको साँघुरो बाटोको ठाउँ-ठाउँमा हाँगा’विंगाहरूको थुप्रो देख्न सकिन्थ्यो । अन्त्यमा उनी’हरू पहाडको टुप्पोमा पुगे । थकित र निराश किसा’नले विस्तारै आफ्नी आमा-लाई भुइँमा बिसायो र आमा-प्रतिको आफ्नो अन्तिम कर्तव्य पूरा गर्नेको लागि उसले एउटा आराम-दायी ठाउँ खोज्यो ।भुइँमा झरेका सल्लाका पात’हरू-लाई जम्मा गर्दै उसले विछ्या’यो र आफ्नी बूढी आमा-लाई उठाएर त्यस’माथि राख्यो । त्यसपछि आँ’शु भरिएका आँखा र दुखि`रहेको मुटु लिएर उसले आमाबाट विदा माग्यो ।
छोरा’लाई आफ्नो अन्तिम आदेश दिनेबेलामा निस्वार्थ मायाले भरि-पूर्ण आमाको आवाज काँपि-रहेको थियो । ‘तिम्रा आँखा-हरू कहिल्यै पनि कमजोर नहुन् मेरो छोरा!’, उनले भनिन् । ‘पहाडको बाटो ख|तरा नै खतराले भरि’पूर्ण छ । साव`धानीपूर्वक हेर्दै हिंड र जुन बाटोमा रुख’विरुवाका हाँगा’विंगाहरू थुप्रिएका छन् त्यहि बाटो’लाई पछ्याउँदै जाऊ ।
तिनीहरूले तिमी’लाई घरसम्म पुर्याउने छन् । ’छोराका भावविभोर आँखाहरूले पछाडि बाटोतर्फ हेरे र त्यसप’छि फुटेका र चाउरी परेका बूढी आमाको कर्मशील हात’हरूलाई हेरे । भित्रभित्रै उसको मन छिया’छिया भयो र भुइँतिर शिर निहुर्याउँदै उसले विलाप गर्यो-‘ए मेरी आदर’णीय आमा, हजुर’को ममता देखेर मेरो मुटु नै टुक्रा`टुक्रा हुन्छ !
म हजुरलाई एक्लै छोडेर जान सक्दिन । हामी संगै घर सम्मको बाटो पत्ता लगाउनेछौं र मर्नु|परे बरु संगै मर्नेछौं । ’ उसले फेरी एकपल्ट आफ्नो भारीलाई बोक्यो(कति हलुङ्गो लाग्यो उसलाई आफ्नी आमा!) र जूनेली प्रका’शमा आमाले भुइँमा झारेका हाँगा|विंगा’लाई पछ्याउँदै तल उपत्यकामा रहेको आफ्नो सानो झुपडीतर्फ लाग्यो ।
उसको भान्छा| कोठाको कुनामा खाने| कुराहरू भण्डारण गर्नको लागि एउटा गोप्य भण्डार थियो जो हत्तपत्त कसैको नजरमा पर्दैनथ्यो । उसले आफ्नी प्यारी आमालाई त्यहीं लुकायो । उसले आमालाई आवश्यक पर्ने सबै कुराहरू लागिदिन्थ्यो र आफूले लुकाएको कुरा कसैले पत्तो लगाउला भनेर सतर्कता अपनाउँथ्यो ।
Anmolbist.com.np © All rights reserved |
समय बित्दै गयो र उसले सुरक्षीत महसुस गर्दै गयो । तर त्यतिबेला नै राज्यपालले आफ्नो शक्ति दर्शाउने हेतुले फेरी अर्को अविवेकी आदेश दियो । उसको माग थियो कि उसका सबै रैतीले खरानीको डोरी बनाएर उसलाई भेटी चढाउनुपर्ने थियो । डर र त्रासले गर्दा सारा प्रान्त नै थर`थर काँप्यो ।
आज्ञा बाध्यात्मकारी थियो र पूरै साइनिंग प्रान्तमा कसले पो खरानीको डोरी बनाउन सक्थ्यो र? अत्तालिएको किसानले एक रात आफ्नी आमालाई राज्यपालको त्यो अचम्म|लाग्दो आदेशबारे बतायो । उनले ‘पर्ख!’ ‘म यसबारे सोच्नेछु । म सोच्नेछु’ भनिन् । अर्को दिन उनले छोरालाई खरानीको डोरी बनाउने उपाय बताइन् र उसले यो जान्न खोज्यो कि कहाँबाट उक्त किसानले त्यस्तो ज्ञान प्राप्त गरेको थियो । किसानले सोच्यो- ‘अब अन्ततः मैले सबै सत्य भन्नै पर्छ’ र उसले आफ्नो सबै कथा खोल्यो । राज्य’पालले सविस्तार सुन्यो र त्यसपछि मौन’धारण गर्दै गहिरो सोचमा डुब्यो ।
धेरै’बेरपछि उसले आफ्नो शिर उठायो र गम्भी|र मुद्रामा भन्यो – ‘हाम्रो प्रान्तलाई युवा’हरूको बलले मात्र पुग्दैन रहेछ’, ‘शायद मैले ‘केश फुल्दै गएपछि मान्छेमा ज्ञान पनि बढ्दै जान्छ; भन्ने भनाइलाई बिर्सेछु । यति भनेप’छि उसले त्यतिखेर नै आफ्नो कठोर नियम’लाई अन्त्य गर्यो र वृद्ध’वृद्धाहरूलाई मार्नुप’र्ने व्यवस्थाको अन्त्य भयो ।
कथा मन परेमा शेयर गरेर आमाको सम्मान गरौं कथा – जापानी कथा लेखक मात्सुओ बाशो